KMC – Kathmandu Model College

KMC in the News

Program on World Day Against Human Trafficking

काठमाडौं मोडल कलेजका बीए दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले मानव बेचबिखनविरुद्धको कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमको प्रमुख माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचविखनको अवस्थालाई मेटाउन यस्ता सचेतनामुलक कार्यक्रम अपरिहार्य रहेको बताइन् । उनले हाल राष्ट्रिय, अन्तरदेशीय तथा अन्तराष्ट्रिय रुपमा बढ्दै गरेको मानव बेचबिखन विरुद्धमा सबै मिली हातेमालो गर्नु पर्ने कुरामा जोड दिइन् […]

Program on World Day Against Human Trafficking Read More »

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न

काठमाडौँ महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा, मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो ।

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न Read More »