KMC – Kathmandu Model College

KMC Sarakhabar news

“सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” ग​रिदै

काठमाडौँ मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग (CPDS) को सह-आयोजनामा तथा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयको सहकार्यमा विश्व सामाजिक कार्य दिवस (World Social Work Day) को अवसरमा “सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” शीर्षकमा विशेष कार्यक्रम २०८२ चैत ३ गते (मार्च १७, २०२६) बिहान ९:०० बजेदेखि बेलुका ६:०० सञ्चालन हुने आयोजकले जनाएको छ।