KMC – Kathmandu Model College

KMC Historic Success

काठमाडौं मोडल कलेजको सफलता : बीबीएमा नेपाल प्रथम, १२ विद्यार्थीले ल्याए ३.९ माथिको जीपीए

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (केएमसी)ले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ ।

यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपालले ४ जीपीएसहित नेपाल ‘टप’ भएकी छन् । निशा बस्नेतले ३.९९ जीपीएसहित ‘सेकेन्ड टपर’ भएकी छन् ।
यसैगरी कलेजका १२ जना विद्यार्थीले ३.९ भन्दा माथि जीपीए ल्याई उल्लेखनीय सफलता हासिल गरेका छन् ।